Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारको निर्णयविरुद्ध राप्रपाले माइतीघरमा प्रदर्शन गर्दे 

सरकारको निर्णयविरुद्ध राप्रपाले माइतीघरमा प्रदर्शन गर्दे 

जोईन खबर

१४, चैत्र २०८१
  • 742
    SHARES
  • सरकारको निर्णयविरुद्ध राप्रपाले माइतीघरमा प्रदर्शन गर्दे 

    १४ चैत काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाए पछि सरकारको निर्णयविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ ।

    images

    आज माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताहरूले कुलमान हटाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    उनीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’, ‘मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, देशलाई अँध्यारो बनाउने षडयन्त्र विपल पारौँ,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

    सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :चैत्र १४, २०८१ बिहिवार - १४:५५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको