Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौंमा कर्फ्यु जारी

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौंमा कर्फ्यु जारी

जोईन खबर

१५, चैत्र २०८१
  • 742
    SHARES
  • राजावादीहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौंमा  कर्फ्यु जारी

    १५ चैत काठमाडौँ । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा कर्फ्युको समय जारी गरेको छ । भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो ।राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

    images

    शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

    images
    images
    images

    कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेपालका गणतन्त्रबादीको एकृकीत  समाजवादीको पार्टी कार्यालय समेत तोडफोड गरेका छन् । उनीहरुले तोडफोड गर्दे गर्दा एकृकित समाजवादीका कार्यकर्ताहर पुगी सनीहरुलाई लखेटेका थिए । 

    प्रकाशित मिति :चैत्र १५, २०८१ शुक्रवार - २२:२१:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको