Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रास्वपाका प्रमुख सचेतक परियार चढेको गाडीमा आगो लगाए

 रास्वपाका प्रमुख सचेतक परियार चढेको गाडीमा आगो लगाए

जोईन खबर

१५, चैत्र २०८१
  • 802
    SHARES
  •  रास्वपाका प्रमुख सचेतक परियार चढेको गाडीमा आगो लगाए

    १५ चैत काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई तथा पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका छन्।

    images

    आज संसदको काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिए। उनले भने, “भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन्।

    images
    images
    images

     

     

    प्रकाशित मिति :चैत्र १५, २०८१ शुक्रवार - २२:३४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको