Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा हिजो देखि भएको कर्फ्यु आज ७ बजे देखि हट्यो

काठमाडौँमा हिजो देखि भएको कर्फ्यु आज ७ बजे देखि हट्यो

जोईन खबर

१६, चैत्र २०८१
  • 826
    SHARES
  • काठमाडौँमा हिजो देखि भएको कर्फ्यु आज ७ बजे देखि हट्यो

    १६ चैत काठमाडौँ । काठमाडौं जिल्ला प्रशासनले  हिजो जारी गरेको काठमाडौंको केही स्थानको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

    images

    राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज शनिबार बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।

    images
    images
    images

    शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १६, २०८१ शनिवार - ०८:००:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको