१६ चैत काठमाडौँ । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा स्ववियु निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पसमा निर्वाचनको लागि सुरक्षाकर्मीहरुमा हिजो भएको प्रदर्शनमा केही अवस्था बिग्ररिएकोले असामान्य भएको आज हुने निर्वाचन स्थगित गरिएको हो ।
निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ ।
सरकारले गरेको केही नकारात्म काम र राजावादीका कारण हिजो काठमाडौँमा दुई पक्षको विशाल सभा भएको थियो, तर राजावादीहरुले तेही सभालाई उग्र रुप लिदा केही व्यक्तिहरुले ज्यान गुमाए भने केही सुरक्षकर्मी समेत घाइते भएका छन् ।
