Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नेपर्छ : उपमहासचिव शर्मा

आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नेपर्छ : उपमहासचिव शर्मा

जोईन खबर

१६, चैत्र २०८१
  • 904
    SHARES
  • आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नेपर्छ  :  उपमहासचिव शर्मा

    १६ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्। आज शनिबार प्रेस सेन्टरको महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले जनताले राजनीतिक दलहरूबाट सुधार मागिरहेको र  सुधार गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका हुन्।

    images

    सबै दलहरुले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ । जनताले आज हामीबाट सुधार मागिरहेका छन् ।

    images
    images
    images

    सुधार खोजिरहेका छन् । अहिले भइरहेका आन्दोलनमा पनि गणतन्त्रविरोधी छन् भन्ने नलाग्ने उनले बताए।आज हाम्रा बिरुद्ध वा परिवर्तनका बिरुद्ध, गणतन्त्रकाबिरुद्ध जस्तो देखिए पनि यी गणतन्त्रका बिरोधी छन् जस्तो मलाई लाग्दैन । 

    प्रकाशित मिति :चैत्र १६, २०८१ शनिवार - २२:२४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको