Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुकुमको नापी कार्यालयको डिजिटल बोर्ड ह्याक : आई लभ यु प्रमिला, लेखियो

रुकुमको नापी कार्यालयको डिजिटल बोर्ड ह्याक : आई लभ यु प्रमिला, लेखियो

जोईन खबर

१७, चैत्र २०८१
  • 718
    SHARES
  • रुकुमको नापी कार्यालयको डिजिटल बोर्ड ह्याक : आई लभ यु प्रमिला, लेखियो


    १७ चैत काठमाडौँ । रुकुम नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएपछि कार्यालयले क्षमा मागेको छ । सरकारी कार्यालय रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको 
     नापी कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला, आई रियल्ली लभ यु ‘ लेखिएको थियो। नापी कार्यालयले आज एक विज्ञप्ति निकाल्दै डिजिटल बोर्डमा आपत्तिजनक शब्दहरू डिस्प्ले भएको विषयमा छानबिन गर्ने बताएको छ ।

    images

    नापी कार्यालय आठविसकोटमा रहेको डिजिटल बोर्ड ह्याक गरी नापी कार्यालयको नाम हटाई अनावश्यक शब्दहरू डिस्प्ले भएको हुँदा सो सम्बन्धमा यस नापी कार्यालय आठविसकोटको गम्भीर ध्यानाकर्षण भएको छको समेत विज्ञप्तीमा  उल्लेख गरिएको छ । यस विषयमा सेवाग्राही र सर्वसाधारणमा पर्न गएको असुविधा प्रति नापी कार्यालय क्षमा प्रार्थी छ ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र १७, २०८१ आइतवार - १७:०५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको