Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बजारमा सुनको मूल्य बढेर कारोवार हुदै प्रतितोला कति 

आज बजारमा सुनको मूल्य बढेर कारोवार हुदै प्रतितोला कति 

जोईन खबर

१८, चैत्र २०८१
  • 439
    SHARES
  • आज बजारमा सुनको मूल्य बढेर कारोवार हुदै प्रतितोला कति 

    १८ चैत काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासङ्घले  अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख ७७ हजार नौ सय कामय भएको छ । आज सुन तोलामा एक हजारले बढेको हो ।

    images

    सुन हिजो आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भई रहेको थियो ।  त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

    images
    images
    images

    सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - ११:२७:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको