१८ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका बेला एक्कासी अबरोध गरेका छन् । पटक पटक विपक्षी दलहरूले माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छन् ।
ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् ।
सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् । सभामुखले समय लिएर बोल्न समेत आग्रह गरे ।