Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  सिंहलाई

जोईन खबर

१९, चैत्र २०८१
  • 679
    SHARES
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  सिंहलाई

    १९ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागि हुन थाइल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।

    images

    मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीको अनुपस्‍थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्‍ट्रपति कार्यालयले जनाएको छ   ।

    rastrapati_xtbPUlw5vv.jpg

    प्रकाशित मिति :चैत्र १९, २०८१ मंगलवार - १६:०२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको