Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षक महासंघले आजदेखि काठमाडौँमा सडक आन्दोलन

शिक्षक महासंघले आजदेखि काठमाडौँमा सडक आन्दोलन

जोईन खबर

२०, चैत्र २०८१
  • 490
    SHARES
  • शिक्षक महासंघले आजदेखि काठमाडौँमा सडक आन्दोलन

    २० चैत काठमाडौँ । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्ने तयारी गरेको छ । महासंघले आज दिउँसो १ बजेबाट माईतीघर मण्डलामा धर्ना दिन लिने निर्णय संगै आन्दोलन गर्न लागेका हुन् । 

    images

    हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभइ संसद अधिवेशन अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ । समितिले वार्ताका माध्यमबाट समस्या समाधान हुने भएकाले आन्दोलन त्यागेर छलफलका लागि आउन आग्रह गरेको छ ।

    images
    images
    images

    आजको आन्दोलनको लागि हिजो देखि नै गाउँ गाउँबाट शिक्षकहरु काठमाडौँ आएका छन् । आजदेखि शिक्षकहरुले आन्दोलन गर्न भएका छन् । देशभरका सबै शिक्षकहरु सहभागि भई माईतीघरमा जम्मा भएर आन्दोलन गर्ने भएका छन् । 

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - ११:४८:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको