Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्लाहीमा इन्स्पेक्टर हुँ’ भन्दै होटल संचालकलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

सर्लाहीमा इन्स्पेक्टर हुँ’ भन्दै होटल संचालकलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

जोईन खबर

२१, चैत्र २०८१
  • 553
    SHARES
  • सर्लाहीमा इन्स्पेक्टर हुँ’ भन्दै होटल संचालकलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

    २१ चैत काठमाडौँ । सर्लाहीमा इन्स्पेक्टर हुँ’ भन्दै होटल संचालकलाई धम्की दिएको आरोपमा नेपाल प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ । आफूलाई ‘नेपाल प्रहरीको व्यूरोको इन्स्पेक्टर हुँ’ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

    images

    प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्वर ६ का २९ बर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।उनका अनुसार मलंगवा नगरपालिका वडा न १० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो ।

    images
    images
    images

    होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ ।पक्राउ परेका खरेललाई प्रहरी हिरासतमा राखेर अवश्यक अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २१, २०८१ बिहिवार - १०:३१:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको