Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षकहरू कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको वार्तामा नजाने 

शिक्षकहरू कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको वार्तामा नजाने 

जोईन खबर

२२, चैत्र २०८१
  • 880
    SHARES
  • शिक्षकहरू कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको वार्तामा नजाने 

    २२ चैत काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् ।

    images

    कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । त्यो वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । हामी उहाँले बोलाएको छलफलमा नजाने एक शिक्षकले बताए ।

    images
    images
    images

    प्रधानमन्त्रीसँग बाहेक अरूसँग वार्ता गर्दैनौँ ।विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

    प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - १५:२३:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको