Logo

बिहिवार, कार्तिक १३ गते २०८३

थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीमोदीबीच आज भेटवार्ता

थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीमोदीबीच आज भेटवार्ता

जोईन खबर

२२, चैत्र २०८१
  • 820
    SHARES
  • थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीमोदीबीच आज भेटवार्ता

    २२ चैत काठमाडौँ । नेपाल प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।

    images

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - १६:०८:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको