Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  मेयर साहले तीनकुने घटनामा ज्यान गुमाएका महर्जन र रजकका परिवारालाई भेटे, निष्पक्ष छानबिनको माग   

  मेयर साहले तीनकुने घटनामा ज्यान गुमाएका महर्जन र रजकका परिवारालाई भेटे, निष्पक्ष छानबिनको माग   

जोईन खबर

२६, चैत्र २०८१
  • 775
    SHARES
  •    मेयर  साहले तीनकुने घटनामा ज्यान गुमाएका महर्जन र रजकका परिवारालाई भेटे, निष्पक्ष छानबिनको माग   

    २६ चैत काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्। उनले महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरूलाई भेटेका थिए ।

    images

    चैत्र १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर साहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए। उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन  गर्नुपर्छ। उनले पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत प्रदान गरिने जानकारी दिए।

    प्रकाशित मिति :चैत्र २६, २०८१ मंगलवार - ११:२५:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको