Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको आन्दोलन रत्नपार्कदेखि सुरु हुने

सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको आन्दोलन रत्नपार्कदेखि सुरु हुने

सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको आन्दोलन रत्नपार्कदेखि सुरु हुने

जोईन खबर

२६, चैत्र २०८१
  • 634
    SHARES
  • सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको आन्दोलन रत्नपार्कदेखि सुरु हुने

    २६ चैत काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज पनि  काठमाडौं रत्नपार्क देखि प्रदर्शन जारी गरि रहेका छन् । आज बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले रत्नपार्कदेखि बालुवाटारसम्म प्रदर्शन गर्ने तयारी भएको हो ।

    images

    उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, जस्ता नारा लगाउदै आन्दोलन गरेका छन् ।

    images
    images
    images

    साथमा प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् । उनीहरुले सोमवार पनि रत्नपार्कदेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए ।

    e18959e3-2427-4e5e-8a3f-1bf79c6c089b.jpege18959e3-2427-4e5e-8a3f-1bf79c6c089b.jpeg29285e80-4f66-456a-b275-0495572e2eb2.jpeg

     

    प्रकाशित मिति :चैत्र २६, २०८१ मंगलवार - १२:३६:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको