Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राप्रपाले बल्खुमा आफ्नो कार्यक्रममा भएको फोहोर आफै सफा ग¥यो

 राप्रपाले बल्खुमा आफ्नो कार्यक्रममा भएको फोहोर आफै सफा ग¥यो

जोईन खबर

२६, चैत्र २०८१
  • 772
    SHARES
  •  राप्रपाले बल्खुमा आफ्नो कार्यक्रममा भएको फोहोर आफै सफा ग¥यो

    २६ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो कार्यक्रममा भएको फोहोर  आफै सफा गरेको छ । महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गर्न थालेका हुन् ।

    images

    कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ ।

    images
    images
    images

    त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै आफैं सफा गर्ने बताएका थिए ।

    प्रकाशित मिति :चैत्र २६, २०८१ मंगलवार - १६:३४:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको