Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने : मौसम विज्ञान पूर्वानुमान महाशाखा

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने : मौसम विज्ञान पूर्वानुमान महाशाखा

जोईन खबर

२७, चैत्र २०८१
  • 604
    SHARES
  • आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने : मौसम विज्ञान पूर्वानुमान महाशाखा

    २७ चैत काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जलवाष्पयुक्त हावाको प्रभाव रहेको बताएको छ।

    images

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - ११:०१:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको