Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने

दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने

जोईन खबर

२७, चैत्र २०८१
  • 703
    SHARES
  • दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने

    २७ चैत काठमाडौँ । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने  भएको छ ।

    images

    नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुने जानकारी एक सूचना मार्फत जानकारी गरिएको हो । 

    images
    images
    images

    चैत ३१ गतेसम्म यो समय कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुने सूचनामा उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १२:२८:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको