Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपाको सचिवालय बैठक आज बस्दै

जोईन खबर

२७, चैत्र २०८१
  • 649
    SHARES
  • रास्वपाको सचिवालय बैठक आज बस्दै

    २७ चेत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

    images

    बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा, जनयात्रा कार्यक्रमका विषयमा  छलफल हुने बताइएको छ ।

    images
    images
    images

    साथै प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ । 

     

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १२:५४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको