Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शैक्षिकसत्र सुरु हुनु भन्दा अघि नै १० जिल्लामा पाठ्यपुस्तक पुग्यो

शैक्षिकसत्र सुरु हुनु भन्दा अघि नै १० जिल्लामा पाठ्यपुस्तक पुग्यो

जोईन खबर

२७, चैत्र २०८१
  • 628
    SHARES
  • शैक्षिकसत्र सुरु हुनु भन्दा अघि नै १० जिल्लामा पाठ्यपुस्तक पुग्यो

    २७ चैत काठमाडौँ । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक पुगेको छ । अहिले जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।

    images

    भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् ।

    images
    images
    images

    यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको थियो ।

    जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको छ । सङ्खुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्दछ ।

    सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १३:१३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको