Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओलीले अर्घाखाँचीको पाणिनि सम्मेलनको उद्घाटन गरे

प्रधानमन्त्री ओलीले अर्घाखाँचीको पाणिनि सम्मेलनको उद्घाटन गरे

जोईन खबर

२७, चैत्र २०८१
  • 895
    SHARES
  • प्रधानमन्त्री ओलीले अर्घाखाँचीको पाणिनि सम्मेलनको उद्घाटन गरे

    २७ चैत काठमाडौँ ।  अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ ।

    images

    दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ ।

    images
    images
    images

    कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १३:५४:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको