Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षक–कर्मचारीहरुले  हात उठाएर प्रदर्शन

शिक्षक–कर्मचारीहरुले  हात उठाएर प्रदर्शन

जोईन खबर

२७, चैत्र २०८१
  • 778
    SHARES
  • शिक्षक–कर्मचारीहरुले  हात उठाएर प्रदर्शन

    २७ चैत काठमाडौँ । काठमाडौं केन्द्रित आन्दोलनमा आज शिक्षक–कर्मचारीहरुले हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

    images

    बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

    images
    images
    images

    यसअघि शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।दिउँसै बत्ती बालेर शिक्षकले सरकारको खोजी गरेको थियो ।

    यसका लागि सरकारले  सुरक्षा पनि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १६:३२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको