Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागलुङको ताराखोलाका वडा अध्यक्ष मृत्त फेला 

बागलुङको ताराखोलाका वडा अध्यक्ष मृत्त फेला 

जोईन खबर

२७, चैत्र २०८१
  • 628
    SHARES
  • बागलुङको ताराखोलाका वडा अध्यक्ष मृत्त फेला 

    २७ चैत काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला परेका छन् । काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएको बागलुङका डीएसपी विजय यादवले जनाए ।

    images

    घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको डीएसपी यादवले जानकारी दिएका छन् ।

    images
    images
    images

    मुचुल्का सम्पन्न पश्चात् शव पोस्टमार्टमको लागि नगर अस्पताल गल्कोट पठाइएको प्रहरीले जनाएको छ ।वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको यादवले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १६:५४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको