२८ चैत काठमाडौँ । काठमाडौंको शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत्त फेला परेका व्यक्ति मोरङको विराटनगर महानगरपालिका वडा न ३ घर भएका ४५ वर्षीय युवराज ढकाल रहेका प्रहरीले बताए ।
उनी आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउन बाकी छ ।