Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 म्याग्दीमा बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु

 म्याग्दीमा बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु

जोईन खबर

२९, चैत्र २०८१
  • 718
    SHARES
  •  म्याग्दीमा बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु

    २९ चैत काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

    images

    सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले बताए । थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताए। शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्थे ।

    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - ११:३९:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको