Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका केही स्थानमा  हिमपात तथा वर्षा हुने सम्भावना 

आज देशभरका केही स्थानमा  हिमपात तथा वर्षा हुने सम्भावना 

जोईन खबर

३१, चैत्र २०८१
  • 772
    SHARES
  • आज देशभरका केही स्थानमा  हिमपात तथा वर्षा हुने सम्भावना 

    ३१ चैत काठमाडौँ । आज देशभर तर केही स्थानहरुमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको छ । आज कोसी प्रदेशमा दिउँसो हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images

    राति हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक(दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।मधेस प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  गण्डकी प्रदेश दिउँसो हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक(दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    images
    images
    images

    लुम्बिनी प्रदेशमा दिउँसो पहाड र तराईका एक(दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा दिउँसो पहाड र तराईका एक(दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैबीच बागमती प्रदेशअन्तर्गत आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताए । 

    प्रकाशित मिति :चैत्र ३१, २०८१ आइतवार - ११:३६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको