Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्यले नयाँ रेकर्डमा पुग्यो, प्रतितोला कति

सुनको मूल्यले नयाँ रेकर्डमा पुग्यो, प्रतितोला कति

जोईन खबर

३१, चैत्र २०८१
  • 718
    SHARES
  • सुनको मूल्यले नयाँ रेकर्डमा पुग्यो, प्रतितोला कति

    ३१ चैत काठमाडौँ ।आज नेपाली बजारमा यस बर्षको अन्तिम दिनमा पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

    images
    images
    images

    आज चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :चैत्र ३१, २०८१ आइतवार - १२:०२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको