Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं उपत्यकालगायत केही स्थानमा बर्षा

काठमाडौं उपत्यकालगायत केही स्थानमा बर्षा

जोईन खबर

२, बैशाख २०८२
  • 637
    SHARES
  • काठमाडौं उपत्यकालगायत केही स्थानमा बर्षा

    २ वैशाख काठमाडौँ । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा  भारी वर्षा  भएको छ । कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाकाले बताए ।

    images

    मौसमविदका अनुसार पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो  । ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना  छ ।

    images
    images
    images

    बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत उनले आग्रह गरे ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - १७:०१:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको