Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य नयाँ रेर्कडमा पुगी कारोवार हुदै 

सुनको मूल्य नयाँ रेर्कडमा पुगी कारोवार हुदै 

जोईन खबर

३, बैशाख २०८२
  • 751
    SHARES
  • सुनको मूल्य नयाँ रेर्कडमा पुगी कारोवार हुदै 

    ३ वैशाख काठमाडौँ । सुनको मूल्य  नयाँ रेर्कडमा पुगी कारोवार भई रहेको छ । आज प्रतितोला  रु एक लाख ८७ हजार पुगेको हो ।

    images

    हिजो सामान्य बढेर  प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ ।

    अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १२:२२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको