Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा महानगर  प्रहरीलाई बर्खास्त गरिदै

साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा महानगर  प्रहरीलाई बर्खास्त गरिदै

जोईन खबर

३, बैशाख २०८२
  • 703
    SHARES
  • साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा महानगर  प्रहरीलाई बर्खास्त गरिदै

    ३ वैशाख काठमाडोँ । काठमाडौं महानगरपालिकाले महानगर प्रहरीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोबारे काठमाडौं महानगरपालिकाले कारबाही अघि बढाएको हो ।

    images

    साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले कारबाही गर्न सुरु गरेको छ ।  महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो ।

    महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक विज्ञप्ती  जारी गर्दै उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको जानकारी दिएका छन् ।पाण्डेले पदमु्क्त गरिएका प्रहरीको नाम खुलाइएको छैन ।

    kathamandu1.jpg

    प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १४:४५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको