Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक भोली २ बजे बस्ने 

रास्वपाको केन्द्रीय समिति बैठक भोली २ बजे बस्ने 

जोईन खबर

३, बैशाख २०८२
  • 715
    SHARES
  • रास्वपाको   केन्द्रीय समिति बैठक भोली २ बजे बस्ने 

    ३ वैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले भोलि बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

    images

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने बताइएको छ ।कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए । जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।

    प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १६:३०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको