Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा  सुन चाँदीको मूल्य स्थिर 

आज नेपाली बजारमा  सुन चाँदीको मूल्य स्थिर 

जोईन खबर

७, बैशाख २०८२
  • 856
    SHARES
  • आज नेपाली बजारमा  सुन चाँदीको मूल्य स्थिर 

    ७ वैशाख काठमाडौँ  । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर भई कारोवार भउको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    अघिल्लो दिन अर्थात गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    त्यस्तै, यस दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी शुक्रबार कायम मूल्य अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ।

    प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - १३:०९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको