Logo

बिहिवार, कार्तिक १३ गते २०८३

४ घण्टा पछि छुट्टे  राप्रपाका नेताहरु प्रहरी नियन्त्रणबाट 

४ घण्टा पछि छुट्टे  राप्रपाका नेताहरु प्रहरी नियन्त्रणबाट 

जोईन खबर

७, बैशाख २०८२
  • 676
    SHARES
  • ४ घण्टा पछि छुट्टे  राप्रपाका नेताहरु प्रहरी नियन्त्रणबाट 

    ७ वैशाख काठमाडौँ । आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन् ।उनीहरूले सिंहदरवारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    images

    अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - २१:३२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको