Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 त्रिशुलीमा खसेका  एक युवकको मृत्यु

 त्रिशुलीमा खसेका  एक युवकको मृत्यु

जोईन खबर

८, बैशाख २०८२
  • 763
    SHARES
  •  त्रिशुलीमा खसेका  एक युवकको मृत्यु

    ८ वैशाख काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट त्रिशुलीमा खसेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ घर भएका २७ वर्षीय मिनबहादुर तामाङ छन् ।

    images

    हिजो  साँझ काठमाडौं आउँदै गरेका तामाङ बागमती प्रदेश–०५४ प ४०५४ नम्बरको आरटिआर मोटरसाइकल सहित त्रिशुलीमा खसेका थिए ।

    images
    images
    images

    सडकबाट २ सय मिटर तल खसेर अचेत भएका तामाङलाई प्रहरीले उद्धार गरेर धादिङको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको थियो । उपचारको क्रममा सोमबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घटना बारे थप विवरणको अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १४:२५:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको