Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पोखराबाट प्रहरी जवानको परीक्षा दिँदै गरेकी नक्कली परीक्षार्थी  पक्राउ

 पोखराबाट प्रहरी जवानको परीक्षा दिँदै गरेकी नक्कली परीक्षार्थी  पक्राउ

जोईन खबर

८, बैशाख २०८२
  • 721
    SHARES
  •  पोखराबाट प्रहरी जवानको परीक्षा दिँदै गरेकी नक्कली परीक्षार्थी  पक्राउ

    ८ वैशाख काठमाडौँ ।   पोखराबाट  प्रहरी जवानको परीक्षा दिँदै गरेकी नक्कली परीक्षार्थी पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् ।

    images

    विश्वकर्मालाई पोखरा पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको सकयमा प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी छिन्  ।

    images
    images
    images

    विश्वकर्माविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १६:३३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको