Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एमाले परित्याग गरी  गाउँपालिकाका  निर्वाचित पूर्व अध्यक्ष  पोख्रेल नेकपा माओवादी केन्द्रमा प्रवेश

 एमाले परित्याग गरी  गाउँपालिकाका  निर्वाचित पूर्व अध्यक्ष  पोख्रेल नेकपा माओवादी केन्द्रमा प्रवेश

जोईन खबर

८, बैशाख २०८२
  • 799
    SHARES
  •  एमाले परित्याग गरी  गाउँपालिकाका  निर्वाचित पूर्व अध्यक्ष  पोख्रेल नेकपा माओवादी केन्द्रमा प्रवेश

    ८ वैशाख काठमाडौँ । संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् ।

    images

    पोख्रेललाई पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गराउँदै स्वागत  गरेका छन् ।पूर्वअध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:३६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको