Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षा मन्त्री  भट्टराईले  मन्त्री क्वार्टर छोडेर आफनो निजी निवास गएइन्

शिक्षा मन्त्री  भट्टराईले  मन्त्री क्वार्टर छोडेर आफनो निजी निवास गएइन्

जोईन खबर

९, बैशाख २०८२
  • 598
    SHARES
  • शिक्षा मन्त्री  भट्टराईले  मन्त्री क्वार्टर छोडेर आफनो निजी निवास गएइन्

    ९ वैशाख काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् ।सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधै आफ्नो निजी निवासमा गएकी छिन् ।

    images

    मन्त्री भट्टराईले सरकारी गाडी क्वाटरमै छोडेर गएकी छिन् ।स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी थिइन् ।

    images
    images
    images

    गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए । ८ महिनामा नै उनले राजीनामा दिएकी हुन् ।
    त्

    प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - ०९:०७:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको