Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य ७ हजार भन्दा बढीले घटेर कारोवार हुदै , प्रतितोला कति 

आज नेपाली बजारमा सुनको मूल्य ७ हजार भन्दा बढीले घटेर कारोवार हुदै , प्रतितोला कति 

जोईन खबर

१०, बैशाख २०८२
  • 811
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य ७ हजार भन्दा बढीले घटेर कारोवार हुदै , प्रतितोला कति 

    १० वैशाख काठमाडौँ । आज नेपाली बजारमा  सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात हजार ५०० रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    हिजो  सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १२:४८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको