Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री  ओलीले  भारतीय प्रधानमन्त्री  मोदीसँग टेलिफोन संवाद,  भारतीय प्रधानमन्त्रीले आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी

प्रधानमन्त्री  ओलीले  भारतीय प्रधानमन्त्री  मोदीसँग टेलिफोन संवाद,  भारतीय प्रधानमन्त्रीले आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी

जोईन खबर

१०, बैशाख २०८२
  • 790
    SHARES
  • प्रधानमन्त्री  ओलीले  भारतीय प्रधानमन्त्री  मोदीसँग टेलिफोन संवाद,  भारतीय प्रधानमन्त्रीले आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी

    १० वैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।

    images

    उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् । यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ ।आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन् ।मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।

    प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १६:२७:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको