Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेको आयोजनामा‘युथ सेलिब्रेसन’ दिउँसो १ बजे प्रदर्शनीमार्गमा हुने 

एमालेको आयोजनामा‘युथ सेलिब्रेसन’ दिउँसो १ बजे प्रदर्शनीमार्गमा हुने 

जोईन खबर

११, बैशाख २०८२
  • 583
    SHARES
  • एमालेको आयोजनामा‘युथ सेलिब्रेसन’ दिउँसो १ बजे प्रदर्शनीमार्गमा हुने 

    ११ वैशाख काठमाडौँ । नेकपा एमालेको आयोजनामा हुने ‘युथ सेलिब्रेसन’कार्यक्रम काठमाडौंको भृकुटीमण्डपको प्दर्शनीमार्गमा  दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

    images

    ‘युथ सेलिब्रेसन’ कार्यक्रममा ४० वर्षमुनिका एक लाख युवा एकैठाउँमा जम्मा हुने छन् । कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारीलगायत ४० वर्षमुनिका युवा वक्ताहरूले आफ्नो धारणा राख्ने छन् ।

    images
    images
    images

    Screenshot 2025-04-24 120105.jpg

    लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको हो । भृकुटीमण्डपमा हुने एकदिने कार्यक्रममा एमालेका  युवाहरु नेता कार्यकर्ता तथा पार्टी संगठनका सदस्याहरुलाई  सहभागीताको लागि अनुरोध गरिएको छ ।  

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १२:३२:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको