Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली  प्रधानमन्त्री ओलीले संसद् बैठकमा सम्बोधन गर्ने

भोली  प्रधानमन्त्री ओलीले संसद् बैठकमा सम्बोधन गर्ने

जोईन खबर

११, बैशाख २०८२
  • 619
    SHARES
  • भोली  प्रधानमन्त्री ओलीले संसद् बैठकमा सम्बोधन गर्ने

    ११ वैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ९शुक्रबार० को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    images

    भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ ।

    images
    images
    images

    उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १६:१३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको