Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 त्रिपुरेश्वर दशरथ रंगशालामा ब्राजिलका फुटबलर रोबर्टो कार्लोसको ‘फ्रि किक’

 त्रिपुरेश्वर दशरथ रंगशालामा ब्राजिलका फुटबलर रोबर्टो कार्लोसको ‘फ्रि किक’

जोईन खबर

११, बैशाख २०८२
  • 649
    SHARES
  •  त्रिपुरेश्वर दशरथ रंगशालामा ब्राजिलका फुटबलर रोबर्टो कार्लोसको ‘फ्रि किक’

    ११ वैशाख काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  ब्राजिलका फुटबलर रोबर्टो कार्लोस पुगदा नेपाली  खेलाडीको हौसला बढाएका छन् ।

    images

    फिफा विश्वकप २००२ विजेता तथा ब्राजिलका फुटबल आइकन कार्लोसले दशरथ रंगशालामा पुगेर नेपाल सुपर लिग एनएसएल सिजन ३ को क्वालिफायर २ अवलोकन गरे। सोही क्रममा उनले फ्रि किकमार्फत दुई गोल हाने। पोखरा थन्डर्स र धनगढी एफसीविरुद्धक दोस्रो क्वालिफायरमा उनले गोल गरेका हुन्।

    images
    images
    images

    ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठले गोलपोस्ट सम्हालेका थिए। उनले पाँच पटक प्रहार गरेकामा दुई वटा प्रहारलाई समितले रोके। एक प्रहार भने आकासिएको थियो।विशेष अतिथिको रूपमा नेपाल आएका उनले नेपाली फुटबलप्रति चासो र समर्थन जनाएका छन्।

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १७:३०:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको