Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुकुम पूर्वमा फेरी भूकम्पको धक्क महसुस 

रुकुम पूर्वमा फेरी भूकम्पको धक्क महसुस 

जोईन खबर

११, बैशाख २०८२
  • 631
    SHARES
  • रुकुम पूर्वमा फेरी भूकम्पको धक्क महसुस 

    ११ वैशाख काठमाडौँ । रुकुम पूर्व केन्द्रविन्दु  फेरी भस्कम्पको धक्का महसुस भएको छ । आज बिहीबार साँझ भूकम्प धक्का महसुस भएको एक स्थानियले बताए ।

    images

    भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ३४ मिनेटमा रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

    images
    images
    images

    रुकुम पूर्वका विभिन्न स्थानसहित आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। 

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - २२:०२:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको