१२ वैशाख काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा उनले भने मैले चुनावका बेला गरेको वाचा अहिले सम्म बिर्सेको छैन् भनेका छन् । कार्यपालिका सदस्य शुभप्रभात नेपाली ९जित० र गाउँपालिका अध्यक्ष विष्णु भट्टले हाम्रो बारपाक सुलिकोट भित्रका केही गाउँमा बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाएका थिए ।
तेही कुरालाई पूर्वप्रधानमन्त्री प्रचण्डले भने “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। म हिजो निर्वाचित भएर सरकारमा हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरेको थिए, त्यहाँ बसेर मैले जे जति सके , गरेको हो अब आउने र दिनहरुमा पनि गर्ने छ । मैले सरकारमा हुदा आफनो निर्वाचन क्षेत्रलाई के कति गरे भने कुरा हजुरहरुले पनि मूल्याङ्कन गर्नु भएको होला भने भनाइ राखे ।
हजुरहरुले मलाई गोरखा आउदा वा काठमाडौँ गएर भनेका विकाश निर्माण कामको बिषयमा उठेका कुरा प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका हिसावले संसद्मा समेत उठाउँदै आएको बताए । ।अध्यक्ष प्रचण्डले आफु संगै एउटै क्षेत्रबाट प्रदेश सभाका संसाद गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव भएको भने कुरा चर्चामा आएको छ।त्यस्तो काम नगर्न पनि अनुरोध गरेका छन् । त्यसै कुरालाई प्रथामिकता दिदै मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म सबै पालिकालाई पुर्याउने प्रतिबद्धता जनाएका छन् ।