Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनको मूल्य बढेर कारोवार हुदै 

आज सुनको मूल्य बढेर कारोवार हुदै 

जोईन खबर

१४, बैशाख २०८२
  • 571
    SHARES
  • आज सुनको मूल्य बढेर कारोवार हुदै 

    १४ वैशाख काठमाडौँ । आज नेपाली  बजारमा आइतवार सुनको मूल्य बढेको छ।सय रुपैयाँले बढेर आज प्रतितोला प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    शुक्रवार भने  सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको  थियो ।त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । १० रुपैयाँले घटेर आज प्रतितोला एक हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

    images
    images
    images

    गत शुक्रबार प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।  

    प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - ११:५८:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको