Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिदै

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिदै

जोईन खबर

१७, बैशाख २०८२
  • 787
    SHARES
  • नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिदै

    १७ वेशाख काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

    images

    वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । 

    images
    images
    images

    पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् ।

    प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - १६:०७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको