Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज देशका प्राय सबै प्रदेशमा  हल्कादेखि मध्यम बर्षाको सम्भावना 

 आज देशका प्राय सबै प्रदेशमा  हल्कादेखि मध्यम बर्षाको सम्भावना 

जोईन खबर

१९, बैशाख २०८२
  • 565
    SHARES
  •  आज देशका प्राय सबै प्रदेशमा  हल्कादेखि मध्यम बर्षाको सम्भावना 

    १९ वैशाख काठमाडौँ । आज  देशका  पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ।

    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

    images
    images
    images

    कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

     

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - ११:१७:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको