Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज हुने भनिएको मन्त्री परिषद्को बैठक र राज्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम  स्थगित

आज हुने भनिएको मन्त्री परिषद्को बैठक र राज्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम  स्थगित

जोईन खबर

१९, बैशाख २०८२
  • 679
    SHARES
  • आज हुने भनिएको मन्त्री परिषद्को बैठक र राज्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम  स्थगित

    १९ वैशाख काठमाडौँ ।  आज शुक्रबारको  लागि बोलाएको मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको मन्त्रिपरिषद बैठक नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हो ।

    images

    शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र राज्यमन्त्री खमबहादुर गर्बुजाको  शपथ ग्रहण  कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।बुधबार  राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए । प्रधानन्त्रीको सचिवालयले आज मन्त्रिपरिषद् बैठक र मन्त्री  शपथ ग्रहण पनि नहुने  भएको हो । 

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १३:५१:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको