Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो दुर्घटना  हुदा कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो दुर्घटना  हुदा कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

जोईन खबर

१९, बैशाख २०८२
  • 712
    SHARES
  • चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो दुर्घटना  हुदा कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

    १९ वैशाख काठमाडौँ । चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुदा कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते भएका छन् ।

    images

    चितवनबाट झापा दमकतर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकामा कानून अधिकृतको रुपमा कार्यरत दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ ।

    images
    images
    images

    मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएर भएको दुर्घटनामा वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । घटना बारे  थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १६:००:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको